नेप्सेको प्रि ओपनिङ सेसन २० अङ्कले बढ्यो

सुरुको १५ मिनेटको कारोबारमा सेयर बजार २०.५९ अङ्कले बढेको हो। ३६ कम्पनीका १२ हजार ६६२ कित्ता सेयर किनबेच हुँदा ७८ लाख २ हजारको कारोबार भएको छ।
नेप्से हिजो १४.५७ अङ्कले बढेको थियो। २०८ कम्पनीका १ करोड २ लाख ७६ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १४ करोड १८ लाख ९७ हजारको कारोबार भएको थियो।
चैत ११, २०७७ बुधबार ११:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।