सुनको भाउ तोलाको ८६ हजार ७ सय

तेजाबी सुनको भाउ ८६ हजार २५० रुपैयाँ कायम भएको छ। यस्तै चाँदीको भाउ १ हजार २४० रुपैयाँ कायम भएको छ।
सुनको भाउ हिजो पनि यही मूल्यमा कारोबार भएको थियो। चाँदीको भाउ भने हिजोको भन्दा १० रुपैयाँले घटेको छ।
चैत ११, २०७७ बुधबार १०:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।