नेप्सेको प्रि ओपनिङ सेसनमा सेयर बजार २४ अङ्कले बढ्यो 

नेप्सेको प्रि ओपनिङ सेसनमा सेयर बजार २४ अङ्कले बढ्यो 

काठमाडौँ : नेपाल स्टक एक्सचेन्ज नेप्सेको प्रि ओपनिङ सेसनमा सेयर बजार २४ अङ्कले बढेको छ। सुरुको १५ मिनेटको कारोबारमा नेप्से २४.६९ अङ्कले बढेको हो। 

८० वटा कम्पनीका सेयर ७०४ पटक किनबेच भएका छन्। ९३ हजार ४१९ कित्ता सेयर किनबेच हुँदा ५ करोड ७७ लाख ७२ हजार रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

चैत ९, २०७७ सोमबार ११:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।