प्रि ओपनिङ सेसनको सेयर कारोबार - ११ अङ्कले बढ्यो

प्रि ओपनिङ सेसनको सेयर कारोबार - ११ अङ्कले बढ्यो

काठमाडौँ : नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सेयर बजार ११ अङ्कले बढेको छ। नेप्सेको प्रि ओपनिङ सेसनमा नेप्से ११.२५ अङ्कले बढेको हो। 

सुरुको १५ मिनेटमा २६ कम्पनीका सेयर किनबेच भएका छन्। यी कम्पनीका १२ हजार ६२४ कित्ता सेयर किनबेच हुँदा ७२ लाख ६१ हजार २६६ रुपैयाँको कारोबार भएको स्टक एक्सचेन्जले जनाएको छ।

चैत २, २०७७ सोमबार ११:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।