सुन तोलाको ८६ हजार २ सय रुपैयाँ

काठमाडौँ : सुनको भाउ तोलाको ८६ हजार २ सय रुपैयाँ कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज बुधवार छापावाल सुनको मूल्य ८६ हजार २ सय रुपैयाँ कायम गरेको हो।
यस्तै तेजाबी सुनको मूल्य ८५ हजार ७५० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ। चाँदीको भाउ तोलाको १२७० रुपैयाँ कायम भएको छ।
फागुन २६, २०७७ बुधबार ११:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।