१५ अंकले बढेको नेप्से १० मिनेटमै ७ अंकले घट्यो

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज नेप्सेको प्रि ओपनिङ सेसनमा सेयर कारोवार १५ अंकले बढेको छ। सुरुको १५ मिनेटमा ३१ कम्पनीका २० हजार ६५२ कित्ता सेयर किनबेच भएको छ।
७८ लाख ३४ हजार ६५ रुपैयाँको कारोवार भएर बन्द भएको नेप्सेको दोस्रो कारोवार सुरु भएको १० मिनटमै झण्डै ७ अंकले घटेको छ।
फागुन २६, २०७७ बुधबार ११:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।