नेप्सेको ओपनिङ सेसन ८ अङ्कले बढ्यो

नेप्सेको ओपनिङ सेसन ८ अङ्कले बढ्यो

काठमाडौँ : नेपाल स्टक एक्सचेन्जको नेप्सेको प्रि ओपनिङ सेसनमा सेयर बजार ८.४३ अङ्कले बढेको छ।

परिसूचक ०.३४ प्रतिशतले बढेर नेप्से इन्डेक्स २५२३ विन्दुमा पुगेको छ। 

ओपनिङ सेसनमा २७ कम्पनीका ४ हजार ९३२ कित्ता सेयर किनबेच हुँदा २२ लाख १८ हजार ५१० रुपैयाँको कारोबार भएको छ। 

फागुन १८, २०७७ मंगलबार ११:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।