सेयर बजारमा प्रि ओपनिङ सेसन २३ अङ्कले बढ्यो

सेयर बजारमा प्रि ओपनिङ सेसन २३ अङ्कले बढ्यो

काठमाडौँ : नेपाल स्टक एक्सचेन्ज नेप्सेको प्रि ओपनिङ सेसनमा सेयर बजार २३ अङ्कले बढेको छ। सेयर बजारमा सुरुको कारोबार २३.६३ अङ्कले बढेको हो। 

नेप्से परिसूचक १.०२ प्रतिशतले बढेको छ। ४९ कम्पनीका २२ हजार ४०५ कित्ता सेयर किनबेच हुँदा १ करोड ९ लाख ९१ हजार ९३० रुपैयाँको कारोबार भएको छ। 

फागुन १३, २०७७ बिहीबार ११:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।