सुन तोलाको ८९ हजार ८ सय

सुन तोलाको ८९ हजार ८ सय

काठमाडौँ : सुन तोलाको ३ सय रुपैयाँले घटेको छ।

मङ्गलवार ९० हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज बुधवार तोलामा ३ सय रुपैयाँले घटेर ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ। 

सुन मङ्गलवार तोलामा ११ सय रुपैयाँले बढेको थियो। यस्तै तेजाबी सुनको मूल्य ८९ हजार ३५० कायम भएको छ। 

यस्तै चाँदीको मूल्य पनि  १५ रुपैयाँले घटेर प्रतितोला १३ सय ४५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

फागुन १२, २०७७ बुधबार १२:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।