नेप्सेको प्रि ओपनिङ सेसनमा १९ अङ्कको वृद्धि 

नेप्सेको प्रि ओपनिङ सेसनमा १९ अङ्कको वृद्धि 

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज नेप्सेको प्रि ओपनिङ सेसनमा सेयर बजार १९.६७ अङ्कले बढेको छ।

नेप्से परिसूचक ०.७५ प्रतिशतले बढेर २ हजार ६२७.३३ कायम भएको छ। सुरुको १५ मिनेटको कारोबारमा ४९ कम्पनीका ३२ हजार ७ सय कित्ता सेयर किनबेच हुँदा १ करोड ४५ लाख १६ हजार ३४९ रुपैयाँको कारोबार भएको छ। 

फागुन ११, २०७७ मंगलबार ११:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।