नेप्सेको प्रि ओपनिङमा २५ अंकको बृद्धि 

नेप्सेको प्रि ओपनिङमा २५ अंकको बृद्धि 

काठमाडौँ : नेपाल स्टक एक्सचेन्ज नेप्सेको प्रि ओपनिङ सेसनको सेयर बजार २५ अङ्कले बढेको छ।

सेयर बजार २५ दशमलव ५२ अङ्कले बढे पनि नेप्से परिसूचक भने शून्य दशमलव ९७ प्रतिशतले बढेको छ। 

प्रि ओपनिङ सेसनमा ५९ कम्पनीको शेयर ४१७ पटक किनबेच भएको छ।

नेप्से खुलेको १५ मिनेटमा ५१ हजार ५२२ कित्ता सेयर किनबेचबाट २ करोड ५९ लाख ५९ हजार रुपैयाँको कारोबार भएको छ। 

यसपछि सुरु भएको अर्को कारोबारमा सबै समूहको सेयर मूल्यमा हरियाली छाएको छ। 

फागुन १०, २०७७ सोमबार ११:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।