प्रि ओपनिङ सेसनको सेयर बजारमा २३ अङ्कको वृद्धि

काठमाडौँ :नेपाल स्टक एक्सचेन्ज नेप्सेको प्रि ओपनिङ सेसनमा सेयर बजार २३ अङ्कले बढेको छ।
आज सुरुको कारोबारमा नेप्से परिसूचक २ हजार ६३४ विन्दुमा पुगेको छ।
५३ कम्पनीका ५५ हजार ६८९ कित्ता सेयर २ करोड ५८ लाख ५२ हजार ९ सय रुपैयाँमा किनबेच भएको छ।
फागुन ६, २०७७ बिहीबार ११:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।