इन्फ्रास्ट्रक्चर बैङ्कको साधारण सेयर बाँडफाँड

८ अर्बको सेयर जारी गरेको बैङ्कको चुक्ता पुँजी २० अर्ब पुग्ने छ। बैङ्कको सेयर ५० कित्तासम्म माग अनुसार नै उपलब्ध भएको छ। कम्पनीले न्यूनतम १० कित्तामा पनि आवेदन गर्ने व्यवस्था गरेको थियो।
५० कित्तासम्म बाँडफाँटपछि ४९ लाख २० हजार ७२० कित्ता सेयर गोला प्रथाबाट वितरण गरिएको छ। ४ लाख ९२ हजार ७२ जनाले गोला प्रथाबाट थप १० कित्ता सहित ६० कित्ता शेयर पाएका छन्।
माघ १६, २०७७ शुक्रबार १२:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।