उपप्रधानमन्त्री पोखरेलको सम्धीले दिए राजीनामा

उपप्रधानमन्त्री पोखरेलको सम्धीले दिए राजीनामा

उनको नियुक्तिसँगै बैंकको अध्यक्ष बनाउन नियुक्ति भएको चर्चा थियो। तर बैंकको सञ्चालक समितिले धनीराम शर्मालाई अध्यक्ष बनाएको थियो।

उनको राजिनामा अर्थ मन्त्रालय पुगिसकेको छ। उनी भदौ सात गते सञ्चालकमा नियुक्त भएका थिए। उनको नियुक्तीसँगै विवाद शुरु भएको थियो।

विवादको कारण विवादित छवि र पोखरेलको सम्धी हुनु थियो। पटक-पटक राजनीतिक नियुक्ती पाउँदै आएका उनको चर्को आलोचनापछि बैंक अध्यक्ष हुन सकेनन् र राजिनामा दिए।

पुष २६, २०७७ आइतबार ०८:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।