
आइतबार २५ साउन, २०८२
पन्छिए ईश्वर पोखरेलका सम्धी, सहसचिव शर्मा बने वाणिज्य बैंकको अध्यक्ष

तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले उपप्रधानमन्त्री ईश्वर पोखरेलका सम्धी प्राडा उपेन्द्र कोइरालालाई वाणिज्य बैंक सञ्चालक समितिको सदस्य नियुक्त गरेका थिए।
उनलाई अध्यक्ष बनाउने गरी सदस्य बनाइएको भएपनि चौतर्फीआलोचना भएपछि रोकिएको थियो।
शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट बिहीबार पद तथा गोपनीयताको सपथ लिएका छन्।
शर्मा अर्थ मन्त्रालयको प्रतिनिधिका रूपमा वाणिज्य बैंक सञ्चालक समितिका सदस्य रहेका थिए।
पुष २३, २०७७ बिहीबार १७:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।