फेरि घट्यो सुनको मूल्य 

फेरि घट्यो सुनको मूल्य 

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १०० रूपैयाँ घटेर ९२ हजार ३०० रूपैयाँ कायम भएको छ। हिजो यसको मूल्य प्रतितोला ९२ हजार ४०० तोकिएको थियो। 

यस्तै, तेजाबी सुनको मूल्य सोही दरमा घटेर ९१ हजार ८५० रूपैयाँ कायम भएको छ।

चाँदीको मूल्य भने १ हजार २०० रूपैयाँमा स्थिर रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  

मंसिर ३०, २०७७ मंगलबार ११:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।