यातायातमा सिभिलको एक्सटेन्सन काउन्टर

यातायातमा सिभिलको एक्सटेन्सन काउन्टर

अब ललितपुरको एकान्तकुनास्थित यातायात ब्यवस्था कार्यालयका सेवाग्राहीहरुले आफ्नो सम्पूर्ण राजश्व तथा दस्तुरहरु सिभिल बैंकको एक्सटेन्सन काउन्टरमार्पmत सजिलै संग भुक्तनीगर्न सक्ने बैंकले जनाएको छ।

करिव पाँच लाख भन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु तथा ३ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकले करिव ७० अर्व रुपैयाँ भन्दा बढी निक्षेप परिचालन गरी ६१ अर्व भन्दा बढी कर्जा लगानी गरिसकेकोे छ।

मंसिर २२, २०७७ सोमबार १४:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।