विदेश जाने लाइन

रोजगारीका लागि विदेश जान वैदेशिक रोजगार कार्यालय, ताहाचलमा अफिस खुल्ने समय पर्खदै सेवाग्राही। बिहान १० बजे कार्यालय खुल्ने भएपनि उनीहरु बिहान ४ बजे देखीनै लाइनमा बस्ने गर्दछन्।
मंसिर १७, २०७७ बुधबार १७:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।