मध्य रात सम्पर्कविहीन भएका डीएसपी चौधरी निलम्बित

मध्य रात सम्पर्कविहीन भएका डीएसपी चौधरी निलम्बित

मंसिर ९ गते मध्यराति सम्पर्कविहीन भएका डीएसपी चौधरीलाई आचरण विरुद्धको गतिविधि गरेको भन्दै निलम्बन गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

‘गृह मन्त्रालयले उहाँलाई निलम्बन गरेको छ’प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले भने‘छानबिनको क्रममा निलम्बन गरिएको हो।’

चौधरी कैलालीकै खानडाडाको एक होटलमा युवतीसँग भेटिएपछि उनीमाथि छानविन थालिएको हो।

मंसिर १७, २०७७ बुधबार १६:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।