प्रदेश १ मा ३ को मृत्यु, ४ सय ६९ नयाँ संक्रमित

प्रदेश १ मा ३ को मृत्यु, ४ सय ६९ नयाँ संक्रमित


    यस्तै  शुक्रबार प्रदेश १ मा ४ सय ६८ जना  संक्रमित थपिएका छन्। मोरङमा २ सय ७,सुनसरीमा २ सय, झापामा २९, तेह्रथुममा ७, उदयपुरमा४, इलाममा ३, धनकुटा २, संखुवासभामा २, भोजपुर १, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेश १ का ठूला शहरहरू विराटनगर, धरान र इटहरीमा धेरै संक्रमित भेटिएका छन्। विराटनगरमा १ सय ३४, धरानमा १ सय ८ र इटहरीमा ६५ जना संक्रमित थपिएका छन्।सुनसरीमा आजदेखीनै कात्तिक ६ गतेसम्मका लागि निषेधाज्ञा लागु भएको छ।  

 

 

 

असोज ३०, २०७७ शुक्रबार २१:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।