डा. केसीको पक्षमा प्रदर्शन (फोटो फिचर)

केसीसँग गरेको सम्झौता कार्यान्वयन र माग सम्बोधनमा सरकारले बेवास्ता गरेको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन्। प्रदर्शनका सहभागीले ‘डा. केसीको जीवनरक्षा गर’, ‘लुटतन्त्र बन्द गर’ लगायत नारा लेखिएका प्लाकार्ड लिएका थिए।
प्र
आप्रदर्शनपछि आयोजित कोणसभामा चेम्बर अफ कमर्सका उपाध्यक्ष सरोज मिश्र, नेपाल तरुण दल, जनकपुरधाम नगर समिति सभापति राकेशविक्रम साह, डा. सज्जन ठाकुर, अमितकुमार ठाकुर, दीपक ठाकुर लगायतको सहभागिता थियो।
असोज २१, २०७७ बुधबार १९:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।