प्रदेश ५ को नाम लुम्बिनी

प्रदेश ५ को नाम लुम्बिनी

काठमाडौं : प्रदेश नम्बर ५ को नाम लुम्बिनी प्रदेश भएको छ।
सरकारले संसदमा प्रस्तुत गरेको प्रस्तावमा मंगलबार मतदान हुँदा पक्षमा दुई तिहाइ बहुमत खसेको छ। 

सरकारले संसदमा प्रस्तुत गरेको प्रस्तावमा मंगलबार मतदान हुँदा पक्षमा दुई तिहाइ बहुमत खसेको छ। 

प्रदेश सभा सचिवालयका अनुसार प्रस्तावको पक्षमा ७९ मत परेको खसेको छ भने विपक्षमा ४ मत खसेको छ। 

सुमन शर्मा, पुरमति ढेगामगर, सहसराम यादव र विजय यादवले प्रस्तावको विपक्षमा मत दिएका थिए।

असअघि मंगलबार नै संसदको दुई तिहाइ मतले राजधानी दाङको देउखुरी उपत्यका तोकेको छ।  

असोज २०, २०७७ मंगलबार १६:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।