
कोल्याप्स : शून्य सुरक्षा, आगो र युवा आक्रोश’ (२०८२ असोज-चैत)
२०८२ भदौ २३ र २४ गते भएको जेेनजी पुुस्ताको आन्दोलनको चिरफार गरिएको उकेराको विशेष म्यागजिन 'कोल्याप्स : शून्य सुरक्षा, आगो र युवा आक्रोश असोज-चैत अंक।
Ukeraa पत्रीका भित्र केके छ ?
१. 'कोल्याप्स: शून्य सुरक्षा, आगो र युवा आक्रोश'
२.संसदको गेटैमा ढलेका जेनजी
३.प्रभावहीन खुफिया संयन्त्र
४.जेनजी आन्दोलनको हाइज्यकर
५. छोरो राष्ट्रको भईगयो
६. कहिल्यै नदेखिएका दृष्य
७. फोटो कथा : परिवर्तनको दस्तावेज
८.सडकबाट छानिएको प्रधानमन्त्री
विशेष संवाद
९. सेनाले काम गर्दागर्दै पनि दोष पायो: बालानन्द शर्मा
१० सेनाले यसपाली राजनीतिमा
११.हातहाल्यो : इन्द्र अधिकारी
साहित्य
११. जुत्ता गाथा: विनोद विक्रम केसी
मन्थन
१२. सुशासनप्रतिको आकांक्षा: डा दिपेश घिमिरे
१३. प्रहरी सुधार्ने हो भने: हेमन्त मल्ल
१४.एक जेनजीले देखेको अबको
१५.बाटो : दिजा बस्ताकोटी
१६. सुरक्षाकर्मी कि बुख्याचा
रिपोर्ट
१७.इतिहास मेटाउने षडयन्त्र
१८. दम्भीलाई दण्ड
१९.देउवालाई लोभले विलाप
२०. प्रचण्डको पुनः पतन
२१.आन्दोलन अनुभव : ऋचा शर्मा
२२. तारोमा व्यवसायी
उकेराको प्रिन्ट भर्सन पढ्न चाहनुहुन्छ भने
सम्पर्क : कमल भण्डारी (कमल कौशल स्टोर)
985-1056643
असोज ८, २०८२ बुधबार १८:१३:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।