‘भीडले छोरी र श्रीमतीमाथि अपशब्द प्रयोग गर्ने, छोरालाई काट्छु भन्नेजस्ता धम्की दिएको सुनियो। भीड निकै अराजक र उद्दण्ड थियो। प्रहरी, सेना, सिडिओ, पार्टी कतै पनि सम्पर्क हुन सकेन। आकाशै खसेको जस्तो भयो।’
सधैँ झैँ मंगलबार पनि सार कुमारकै नम्बरबाट फोन आयो, तर आवाज उनको थिएन। खबर भने सार कुमारकै थियो: ‘तपाईंका श्रीमान् अस्पतालमा गम्भीर अवस्थामा हुनुहुन्छ, टाउकोमा गोली लागेको छ, तुरुन्त आउनुहोस्।’
प्रदर्शनकारीले बालुवाटार निवास घेरेपछि प्रधानमन्त्री केपी ओलीले हेलिकप्टर मगाउँदा प्रधानसेनापतिले भने “पहिला राजीनामा दिनुहोला अनि पठाउँला”। बालुवाटारमै रहेका अर्थमन्त्री र सभामुखलाई “आदेश छैन” भनेर हेलिकप्टर चढ्न दिइएन।

काठमाडौँ : कोटेश्वरमा रहेको भाटभटेनीको चौथो तलामा बुधवार फेला परेको शव २२ वर्षीय विकास रसाइलीको भएको पुष्टि भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार उक्त शव रामेछाप खाडादेवी गाउँपालिका-६ घर भई हाल ललितपुर च्यासल बस्ने रसाइलीको भएको पुष्टि भएको जानकारी दिए। सफा गर्नेक्रममा बुधवार बिहान साढे ९ बजे जलेको अवस्थामा शवको अस्थिपञ्जर फेला परेको थियो। उनले शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज (टिचिङ) मा पठाइएको जानकारी दिए। जेनजी आन्दोलनकोक्रममा भाटभटेनीका…

काठमाडौं : दुई दिनको जेनजी पुस्ताको आन्दोलनकोक्रममा सरकारी कार्यालय तोडफोड र लुटपाटमा संलग्न देखिएकाहरू पक्राउ पर्न थालेका छन्। प्रहरीले आन्दोलनको आवरणमा आपराधिक गतिविधिमा संलग्न देखिएकाहरूलाई पक्राउ गर्न थालेको हो। बाँके प्रहरीले सामुदायिक प्रहरी, जयसपुरका अध्यक्ष सालिकराम पाठक र दीपक टमाटालाई सरकारी कार्यालयमा तोडफोड र लुटपाट गरेको आरोपमा पक्राउ गर्यो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार पाठकलाई नेपालगन्जको जयसपुरस्थित घरबाट र टमाटालाई सुर्खेतबाट पक्राउ गरिएको हो। पाठक आगजनी र तोडफोडमा…

काठमाडौं : अन्तरिम सरकारका तीन मन्त्री बुधवार दिनभर जेनजी पुस्ताको आन्दोलनकाक्रममा भएको क्षतिको अनुगमनदेखि अस्पतालमा उपचाररत घाइतेहरूलाई भेट्न व्यस्त भए। सरकारले जेनजी पुस्ताको आन्दोलनमा मारिएकाको सम्मानमा बुधवार सार्वजनिक बिदा दिएको थियो। अर्थमन्त्री रामेश्वर खनाल भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्याल अनुगमन र भेटघाटमा सक्रिय भएका हुन्। बुधवार बिहान तीनै जना पहिला नयाँबानेश्वरमा रहेको संसद् भवनमा भएको आगजनीबाट भएको क्षतिको अनुगमन गर्न पुगेका थिए। उनीहरूले संसद् भवनको अनुगमन गरेर तत्काल पुनर्…

काठमाडौं : जेनजी पुस्ताको आन्दोलनको क्रममा जलाइएका सरकारी सवारीसाधन नयाँ बानेश्वरमा रहेको संसद् भवनको पछाडि राख्न थालिएको छ। आन्दोलनको दोस्रो दिन प्रदर्शनकारीहरूले सिंहदरबार, संसद् भवन लगायत विभिन्न सरकारकी कार्यालयमा प्रवेश गरेर सवारीसाधन र भवनमा आगो लगाइदिएका थिए। आगलागीबाट जलेका सवारीसाधन बुधवारबाट संसद् भवनको पछाडिको चौरमा राखिन् थालिएको हो। सरकारले ती सवारीसाधन लिलामी गरेर बेच्ने तयारी गरेको छ।

काठमाडौं : जेनजी पुस्ताको आन्दोलनकोक्रममा केन्द्रिय कारागारबाट भागेका भारतीय नागरिक भोला कुमार भारतमा पक्राउ परेका छन्। भोला ६१ वर्षीया सावित्रा भट्टराईको हत्यामा जन्मकैद पाएर केन्द्रीय कारागारमा थिए। आन्दोलनको दोस्रो दिन भदौ २४ गते कारागारमा रहेका कैदी बन्दीहरू भाग्नेक्रममा भोला पनि केन्द्रिय कारागारबाट भागेका थिए। भागेर भारत पुगेका उनी उतै समातिए। इन्डियन एक्सप्रेसका अनुसार दिल्ली प्रहरीले बुधवार भोलालाई पक्राउ गरेको हो आठ वर्ष अगाडि भारतमा प्रेमिकाको हत्या गरेपछि उनी भागेर नेपाल आएका थिए। २०७६ मा मा उनले नेपालमा …

जेनजी प्रदर्शनमा मारिनेको पोस्टमार्टम रिपोर्ट : अधिकांशको छाती र टाउकोमा गोली

काठमाडौँ : जेन्जी पुस्ताले गरेको आन्दोलनमा मारिएका अधिकांश प्रदर्शनकारीको टाउको र छातीमा गोली लागेको खुलेको छ। शवको पोस्टमार्टममा मृत्युको कारण संवेदनशील अङ्ग…

सम्पदा बनिसकेको चोडेको ‘मानन्धर तेल मिल’लाई डेनमार्कको तोरीको भर

भक्तपुर : मौलिक स्वरूपमा रहेका एक सय वर्षभन्दा पुराना जुनसुकै संरचना पुरातात्त्विक महत्त्वको हुन्छ। तिनलाई संरचना मात्र होइन, सम्पदा मानिन्छ। जसको रेखदेख, संरक्षण गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्ने गरिन्छ। यसैगरी पुस्तान्तरण हुँदै आएको उद्यम हो, मध्यपुर थिमिको चोडे टो…

उकेरामा प्रकाशित हुने खोजमूलक सामग्री पढ्न श: शुल्क सदस्य बन्नुहोस्

Subscribe Now