साहित्यकार एवं पत्रकार पाल्पालीको निधन

साहित्यकार एवं पत्रकार पाल्पालीको निधन

विसं २०३२ मा पाल्पामा जन्मिएका पाल्पाली केही वर्षदेखि दुवै मिर्गौलामा समस्या आएपछि डायलाइसिस गराउँदै आएका थिए। उनलाई पाल्पालीलाई पछिल्लो समय कोरोना सङ्क्रमणसमेत भएको थियो।

केही दिन अस्पतालमा राखेर उपचार गरे पनि बचाउन नसकिएको पाल्पालीकी श्रीमती एवं साहित्यकार पत्रकार रेणुका भट्टराईले जानकारी दिइन्। उनको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ।

फागुन १८, २०७८ बुधबार ०९:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।