मन्त्रिपरिषद् बैठक अपरान्ह ३ बजे बालुवाटारमा

काठमाडौंः मन्त्रिपरिषद् नियमित बैठक सोमबार अपरान्ह बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ३ बजे बैठक बस्न लागेको हो ।
बैठकमा विभिन्न मन्त्रालयगत एजेन्डाबारे छलफल हुन लागेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले जानकारी दिइन् ।
फागुन १६, २०७८ सोमबार १३:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।