नेप्सेको प्रि ओपनिङ सेसनमा २९ लाखको कारोबार
हिजो आइतबार नेप्से प्रि ओपनिङ सेसनमा ९ दशमलव ५५ अङ्कले बढेको थियो। तर आइतबार कारोबार बन्द हुँदा ३३ अङ्कले घटेको थियो।
प्रि ओपनिङ सेसनमा जम्मा ३२ कम्पनीको ६० पटक ३ हजार ४१५ कित्ता सेयर किनबेच भएको छ। यस्तै कारोबार २९ लाख २६ हजार २७५ रुपैयाँ भएको छ।
फागुन ३, २०७७ सोमबार ११:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।