नेप्से प्रि ओपनिङमा झन्डै १० अङ्कले बढ्यो

काठमाडौं - नेपाल स्टक एक्सचेन्ज नेप्सेको प्रि ओपनिङ सेसनमा झन्डै १० अङ्कले बढेको छ।
आइतबार सुरुको सेयर कारोबार मापन नेप्से परिसूचक ओपनिङ सेसनमा ९ दशमलव ५५ अङ्कले बढेको हो।
१६ हजार ८ सय ६ कित्ता सेयरबाट १ करोड २२ लाख ४ हजार कारोबार हुने अनुमान छ।
फागुन २, २०७७ आइतबार ११:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।