प्रि सेसनको शेयर बजार सूचक झन्डै दोब्बरले बढ्यो  

प्रि सेसनको शेयर बजार सूचक झन्डै दोब्बरले बढ्यो  

काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज नेप्सेको प्रि ओपनिङ सेसनमा सेयर बजार परिसूचक ९ दशमलव ३१ प्रतिशतले बढेको छ।

शेयर बजार नेप्से आइतवारदेखि बिहीबारसम्मको दैनिक १५ मिनेटको कारोबारमा परिसूचक ९ दशमलव ३१ प्रतिशतले बढेको हो। 

११ हजार ३ सय ३३ कित्ता शेयर ८८ लाख ७८ हजार ५ सय ४६ रुपैयाँमा किनबेच भएको छ।

यो हिजो बुधवारको तुलनामा झन्डै दोब्बर हो। बुधवार प्रि ओपनिङ सेसनमा नेप्से परिसूचक १० दशमलव ४४ अङ्कले बढेको थियो। 

माघ २९, २०७७ बिहीबार ११:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।